Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

दुई पाङ्ग्रे तथा साना/ठुला सवारीको नामसारी

शुल्क

सवारी धनिको मृत्यु भएको मितिले ९० दिनभित्र मृत्यु नामसारी नगरेमा अधिकतम रु १०,०००/ सम्म जरिवाना हुने ।

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।



लाग्ने समय

सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा देखि ३ घण्टा सम्म

कागजातहरु

रु १०/ को टिकट टाँस गरेको सवारी नामसारी अनुसुची, सवारी खरिद बिक्री गर्नेको सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID) वा नेपाली राहादानी (Passport) र सो को प्रतिलिपि, खरिदकर्ताको Passport Size फोटो ३ प्रति, सवारी साधनको प्राविधिक परीक्षणको निस्सा, सवारीको बिमा, संघ/संस्थाको नाउँमा खरिद बिक्री गर्दा चालु आ.व. सम्मको सम्पूर्ण कर चुक्ताको विवरण र प्रतिनिधि तोकिएको पत्र, सवारीको सक्कल ब्लुबुक तथा आवश्यक अन्य कागजातहरु । मृत्यु नामसारीको लागिः सम्बन्धित स्थानीय तहवाट जारी गरिएको सवारी धनीको मृत्युदर्ता प्रमाणपत्र, नाताप्रमाणित प्रमाणपत्र र सवारी नं. सहित मृतकको सबैभन्दा नजिकको हकदार खुलेको सिफारिस पत्र ।



प्रक्रियाहरु

साना/ठुला सवारी शाखा, कोठा नं. १०६

र दुई पाङ्ग्रे सवारी शाखा, कोठा नं. १०७

पछिल्लो अपडेट गरिएको : 2082-02-21 10:46:01

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Powered By: ProActive Developers