Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+
ईमिशन टेस्टर Diesel Smoke Meter खरिद प्रस्ताव आव्हान सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना
डाउनलोड
अशोक गौतम
अशोक गौतम

अधिकृत आठौं


राजेन्द्र प्रसाद आचार्य
राजेन्द्र प्रसाद आचार्य

अधिकृत छैटौं

(सूचना अधिकारी)

9856033394


भर्खरै अध्यावधिक सामाग्रीहरु

नागरिक वडापत्र

हामीले प्रवाह गर्ने सेवाको जानकारी


नागरिक वडापत्रको प्रकार
सवारी साधनको दर्ता प्रमाणपत्र नविकरण

करिब ३० मिनेट | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : बिसन बहादुर थापा / नविकरण शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

साना/ठुला सवारी दर्ता (नयाँ तथा सरुवा सहमती प्राप्त)

कोठा नं : 106 प्रक्रिया पूरा भएपछि बढिमा १ घण्टा देखि १ दिन सम्म | प्रचलित ऐन, नियममा तोकिए बमोजिम।   भन्सारपास भएको १५ दिन भित्र पहिलो दर्ता नगरेमा तथा सरुवा सहमति आएको ३५ दिनसम्म दर्ता नगरेमा अधिकतम १५,०००/ सम्म जरिवाना लाग्नेछ। |

जिम्मेवार कर्मचारी/शाखा : अशोक गौतम / चार पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

दुई पाङ्ग्रे सवारी दर्ता (नयाँ तथा सरुवा सहमती प्राप्त)

कोठा नं : १०७ प्रक्रिया पूरा भएपछि बढीमा १ घण्टा देखि १ दिन सम्म | प्रचलित ऐन, नियममा तोकिए बमोजिम।   भन्सारपास भएको १५ दिन भित्र पहिलो दर्ता नगरेमा तथा सरुवा सहमति आएको ३५ दिनसम्म दर्ता नगरेमा अधिकतम १५,०००/ सम्म जरिवाना लाग्नेछ । |

जिम्मेवार कर्मचारी/शाखा : राजेन्द्र प्रसाद आचार्य / दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

सवारी जाँचपास र हेरफेर

२ घण्टा भित्र | प्रचलित ऐन, नियममा तोकिए बमोजिम।   जाँचपासमा तोकिएको म्यादले ७ दिनसम्म जरिवाना नलाग्ने, ३७ दिनसम्म दोब्बर जरिवाना र तत्पश्चात रु ५,०००/ सम्म जरिवाना लाग्ने । |

जिम्मेवार कर्मचारी/शाखा : समिना पुन / प्राबिधिक जाँचपास शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

बाटो (रुट) नयाँ ईजाजत पत्र / रुट परिवर्तन/ रुट थप/रुट नविकरण, रुट स्थगित र रुट कट्टा

सम्पूर्ण कागजातहरु पुरा भएपछि बढिमा २ घण्टा | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : गगन प्रसाद भुसाल / प्रशासन नविकरण तथा रुट ईजाजत शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

प्रतिलिपि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक)

कोठा नं : १०७ सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा देखि २ घण्टा सम्म | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : राजेन्द्र प्रसाद आचार्य / दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

दुई पाङ्ग्रे तथा साना/ठुला सवारीको नामसारी

कोठा नं : 106 सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा देखि ३ घण्टा सम्म | सवारी धनिको मृत्यु भएको मितिले ९० दिनभित्र मृत्यु नामसारी नगरेमा अधिकतम रु १०,०००/ सम्म जरिवाना हुने । प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : अशोक गौतम / चार पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

सरुवा सहमति प्रदान

कोठा नं : १०७ सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा सम्म | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : राजेन्द्र प्रसाद आचार्य / दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

पटके ईजाजत प्रदान

तत्कालै | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : गगन प्रसाद भुसाल / प्रशासन नविकरण तथा रुट ईजाजत शाखा

गुनासो सुन्ने कर्मचारी : अशोक गौतम

पछिल्लो अपडेट गरिएको : 2081-12-18 21:24:10

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Powered By: ProActive Developers