Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

सवारी साधनको दर्ता प्रमाणपत्र नविकरण

लाग्ने समय

करिब ३० मिनेट

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जिम्मेवार कर्मचारी/शाखा बिसन बहादुर थापा - नविकरण शाखा
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




सवारी साधनको सक्कलै ब्लुबुक,

 वार्षिक सवारी कर,नविकरण शुल्क बुझाएको रसिद र बिमाको कागज।



लेखा शाखा, कोठा नं. १०३ र कोठा नं.१०४                                                                                                                                                                                                                

2

साना/ठुला सवारी दर्ता (नयाँ तथा सरुवा सहमती प्राप्त)

लाग्ने समय

प्रक्रिया पूरा भएपछि बढिमा १ घण्टा देखि १ दिन सम्म

शुल्क

भन्सारपास भएको १५ दिन भित्र पहिलो दर्ता नगरेमा तथा सरुवा सहमति आएको ३५ दिनसम्म दर्ता नगरेमा अधिकतम १५,०००/ सम्म जरिवाना लाग्नेछ।

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जिम्मेवार कर्मचारी/शाखा अशोक गौतम - चार पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा (कोठा नं - 106)
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




रु १०/ को टिकट टाँस गरी सवारी विवरण भरेको दर्ता अनुसुची फाराम, भन्सार प्रज्ञापनपत्र र भन्सार रसिदको सिलबन्दी पत्र,

सवारीको ईन्जिन/चेसिसको विवरण र फोटो, सम्बन्धित संस्था दर्ताको प्रमाणपत्र, संस्थाले प्रतिनिधि तोकेको पत्र, संस्थाको छाप र प्रतिनिधिको परिचय पत्र, सवारी प्रदुषण मापदण्ड पुरा गरेको प्रमाण, नविकरण/करचुक्ताको प्रमाण, नेपाली नागरिकताको सक्कल प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID), वा नेपाली राहादानी (Passport) र सोको प्रतिलिपि, खरिदकर्ताको Passport Size को फोटो ३ प्रति, सवारी साधनको प्राविधिक परीक्षणको निस्सा, सवारीको बिमा, चालु आ.व. सम्मको सम्पूर्ण कर चुक्ताको विवरण, तथा आवश्यक अन्य कागजातहरु ।



कोठा नं. १०६

3

दुई पाङ्ग्रे सवारी दर्ता (नयाँ तथा सरुवा सहमती प्राप्त)

लाग्ने समय

प्रक्रिया पूरा भएपछि बढीमा १ घण्टा देखि १ दिन सम्म

शुल्क

 

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

भन्सारपास भएको १५ दिन भित्र पहिलो दर्ता नगरेमा तथा सरुवा सहमति आएको ३५ दिनसम्म दर्ता नगरेमा अधिकतम १५,०००/ सम्म जरिवाना लाग्नेछ ।

जिम्मेवार कर्मचारी/शाखा राजेन्द्र प्रसाद आचार्य - दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा (कोठा नं - १०७)
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




रु १०/ को टिकट टाँस गरी सवारी विवरण भरेको दर्ता अनुसुची फाराम, भन्सार प्रज्ञापनपत्र र भन्सार रसिदको सिलबन्दी पत्र,

सवारीको ईन्जिन/चेसिसको विवरण र फोटो, सम्बन्धित संस्था दर्ताको प्रमाणपत्र, संस्थाले प्रतिनिधि तोकेको पत्र, संस्थाको छाप र प्रतिनिधिको परिचय पत्र, सवारी प्रदुषण मापदण्ड पुरा गरेको प्रमाण, नविकरण/करचुक्ताको प्रमाण, नेपाली नागरिकताको सक्कल प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID), वा नेपाली राहादानी (Passport) र सो को प्रतिलिपि, खरिदकर्ताको Passport Size को फोटो ३ प्रति, सवारी साधनको प्राविधिक परीक्षणको निस्सा, सवारीको बिमा, चालु आ.व. सम्मको सम्पूर्ण कर चुक्ताको विवरण, तथा आवश्यक अन्य कागजातहरु ।



कोठा नं. १०७

 

4

सवारी जाँचपास र हेरफेर

लाग्ने समय

२ घण्टा भित्र

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जाँचपासमा तोकिएको म्यादले ७ दिनसम्म जरिवाना नलाग्ने, ३७ दिनसम्म दोब्बर जरिवाना र तत्पश्चात रु ५,०००/ सम्म जरिवाना लाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा समिना पुन - प्राबिधिक जाँचपास शाखा
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




सवारी साधन, अघिल्लो पटक जारी भएको जाँचपास प्रमाणपत्र, कार्यालयमा सूचिकृत भर्इ स्वीकृत  प्राप्त वर्कसप मार्फत जारी गरिएको  भ्याट बिल, चालु आ.व.सम्मको सम्पूर्ण कर बुझाएको निस्सा, सक्कलै ब्लुबुक, म्याद कायम रहेको रुट पर्मिट र बिमा।



प्राविधिक शाखा, कोठा नं. १११, सवारी शाखा, कोठा नं. १०६ र मोटरसाईकल शाखा कोठा नं. १०७

5

बाटो (रुट) नयाँ ईजाजत पत्र / रुट परिवर्तन/ रुट थप/रुट नविकरण, रुट स्थगित र रुट कट्टा

लाग्ने समय

सम्पूर्ण कागजातहरु पुरा भएपछि बढिमा २ घण्टा

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जिम्मेवार कर्मचारी/शाखा गगन प्रसाद भुसाल - प्रशासन नविकरण तथा रुट ईजाजत शाखा
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




रु १०/ को टिकट टाँस गरेको निवेदन (अनुसुची), सवारीको सक्कल ब्लुबुक र सो को प्रतिलिपि, जाँचपास प्रमाणपत्र र सोको प्रतिलिपि, चालु आ.व.सम्मको सम्पूर्ण कर र बाटो (रुट) ईजाजत पत्रको दस्तुर बुझाएको निस्सा, सवारीमा काम गर्ने कामदारहरुको बिमा, यात्रु बिमा, साविकको बाटो ईजाजत र आवश्यक अन्य कागजातहरु । (रुट कट्टाको लागिः सवारी चल्न नसक्ने प्रमाण, ठुलो रात्रीबस सञ्चालनको लागि या.व्य.बिभागबाट प्राप्त अनुमती)



प्रशासन तथा रुट पर्मिट शाखा, कोठा नं. २०५

6

प्रतिलिपि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक)

लाग्ने समय

सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा देखि २ घण्टा सम्म

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जिम्मेवार कर्मचारी/शाखा राजेन्द्र प्रसाद आचार्य - दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा (कोठा नं - १०७)
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) झुत्रो भएको भए सो ब्लुबुकको सक्कल प्रति, सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) हराएको भए ट्राफिक प्रहरीको सिफारिस, हालसम्मको करचुक्ताको प्रमाण, रु १०/ को टिकट टाँस गरेको सवारी धनीको माग निवेदन, सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID) वा नेपाली राहादानी (Passport) र सो को प्रतिलिपि सहित Passport Size फोटो १ प्रति,



साना/ठुला सवारी शाखा, कोठा नं. १०६

दुई पाङ्ग्रे सवारी शाखा, कोठा नं. १०७

7

दुई पाङ्ग्रे तथा साना/ठुला सवारीको नामसारी

लाग्ने समय

सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा देखि ३ घण्टा सम्म

शुल्क

सवारी धनिको मृत्यु भएको मितिले ९० दिनभित्र मृत्यु नामसारी नगरेमा अधिकतम रु १०,०००/ सम्म जरिवाना हुने ।

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जिम्मेवार कर्मचारी/शाखा अशोक गौतम - चार पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा (कोठा नं - 106)
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




रु १०/ को टिकट टाँस गरेको सवारी नामसारी अनुसुची, सवारी खरिद बिक्री गर्नेको सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID) वा नेपाली राहादानी (Passport) र सो को प्रतिलिपि, खरिदकर्ताको Passport Size फोटो ३ प्रति, सवारी साधनको प्राविधिक परीक्षणको निस्सा, सवारीको बिमा, संघ/संस्थाको नाउँमा खरिद बिक्री गर्दा चालु आ.व. सम्मको सम्पूर्ण कर चुक्ताको विवरण र प्रतिनिधि तोकिएको पत्र, सवारीको सक्कल ब्लुबुक तथा आवश्यक अन्य कागजातहरु । मृत्यु नामसारीको लागिः सम्बन्धित स्थानीय तहवाट जारी गरिएको सवारी धनीको मृत्युदर्ता प्रमाणपत्र, नाताप्रमाणित प्रमाणपत्र र सवारी नं. सहित मृतकको सबैभन्दा नजिकको हकदार खुलेको सिफारिस पत्र ।



साना/ठुला सवारी शाखा, कोठा नं. १०६

र दुई पाङ्ग्रे सवारी शाखा, कोठा नं. १०७

8

सरुवा सहमति प्रदान

लाग्ने समय

सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा सम्म

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जिम्मेवार कर्मचारी/शाखा राजेन्द्र प्रसाद आचार्य - दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा (कोठा नं - १०७)
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




रु १०/ को टिकट टाँस गरेको सवारी धनीको माग निवेदन, हालसम्मको सवारी कर र सरुवा सहमति दस्तुर बुझाएको नगदी रसिद, सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID) वा  नेपाली राहादानी (Passport) र सो को प्रतिलिपि एवम् अन्य आवश्यक कागजातहरु ।



साना/ठुला सवारी शाखा, कोठा नं. १०६

र दुई पाङ्ग्रे सवारी शाखा, कोठा नं. १०७

9

पटके ईजाजत प्रदान

लाग्ने समय

तत्कालै

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जिम्मेवार कर्मचारी/शाखा गगन प्रसाद भुसाल - प्रशासन नविकरण तथा रुट ईजाजत शाखा
गुनासो सुन्ने कर्मचारी ढाका प्रसाद शर्मा
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र




रुट पर्मिट (अनिवार्य)



पटके शाखा, कोठा नं. १०१

पछिल्लो अपडेट गरिएको : 2082-02-21 10:46:01

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Powered By: ProActive Developers