Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

प्रतिलिपि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक)

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।



लाग्ने समय

सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा देखि २ घण्टा सम्म

कागजातहरु

सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) झुत्रो भएको भए सो ब्लुबुकको सक्कल प्रति, सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) हराएको भए ट्राफिक प्रहरीको सिफारिस, हालसम्मको करचुक्ताको प्रमाण, रु १०/ को टिकट टाँस गरेको सवारी धनीको माग निवेदन, सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID) वा नेपाली राहादानी (Passport) र सो को प्रतिलिपि सहित Passport Size फोटो १ प्रति,



प्रक्रियाहरु

साना/ठुला सवारी शाखा, कोठा नं. १०६

दुई पाङ्ग्रे सवारी शाखा, कोठा नं. १०७

पछिल्लो अपडेट गरिएको : 2082-02-21 10:46:01

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Powered By: ProActive Developers