Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

साना/ठुला सवारी दर्ता (नयाँ तथा सरुवा सहमती प्राप्त)

शुल्क

भन्सारपास भएको १५ दिन भित्र पहिलो दर्ता नगरेमा तथा सरुवा सहमति आएको ३५ दिनसम्म दर्ता नगरेमा अधिकतम १५,०००/ सम्म जरिवाना लाग्नेछ।

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।



लाग्ने समय

प्रक्रिया पूरा भएपछि बढिमा १ घण्टा देखि १ दिन सम्म

कागजातहरु

रु १०/ को टिकट टाँस गरी सवारी विवरण भरेको दर्ता अनुसुची फाराम, भन्सार प्रज्ञापनपत्र र भन्सार रसिदको सिलबन्दी पत्र,

सवारीको ईन्जिन/चेसिसको विवरण र फोटो, सम्बन्धित संस्था दर्ताको प्रमाणपत्र, संस्थाले प्रतिनिधि तोकेको पत्र, संस्थाको छाप र प्रतिनिधिको परिचय पत्र, सवारी प्रदुषण मापदण्ड पुरा गरेको प्रमाण, नविकरण/करचुक्ताको प्रमाण, नेपाली नागरिकताको सक्कल प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID), वा नेपाली राहादानी (Passport) र सोको प्रतिलिपि, खरिदकर्ताको Passport Size को फोटो ३ प्रति, सवारी साधनको प्राविधिक परीक्षणको निस्सा, सवारीको बिमा, चालु आ.व. सम्मको सम्पूर्ण कर चुक्ताको विवरण, तथा आवश्यक अन्य कागजातहरु ।



प्रक्रियाहरु

कोठा नं. १०६

पछिल्लो अपडेट गरिएको : 2082-02-21 10:46:01

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Powered By: ProActive Developers