Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

सवारी जाँचपास र हेरफेर

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।

जाँचपासमा तोकिएको म्यादले ७ दिनसम्म जरिवाना नलाग्ने, ३७ दिनसम्म दोब्बर जरिवाना र तत्पश्चात रु ५,०००/ सम्म जरिवाना लाग्ने ।



लाग्ने समय

२ घण्टा भित्र

कागजातहरु

सवारी साधन, अघिल्लो पटक जारी भएको जाँचपास प्रमाणपत्र, कार्यालयमा सूचिकृत भर्इ स्वीकृत  प्राप्त वर्कसप मार्फत जारी गरिएको  भ्याट बिल, चालु आ.व.सम्मको सम्पूर्ण कर बुझाएको निस्सा, सक्कलै ब्लुबुक, म्याद कायम रहेको रुट पर्मिट र बिमा।



प्रक्रियाहरु

प्राविधिक शाखा, कोठा नं. १११, सवारी शाखा, कोठा नं. १०६ र मोटरसाईकल शाखा कोठा नं. १०७

गुनासो सुन्ने कर्मचारी
ढाका प्रसाद शर्मा
पछिल्लो अपडेट गरिएको : 2083-04-11 16:44:24

© सर्वाधिकार सुरक्षित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय

Powered By: ProActive Developers