Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

सरुवा सहमति प्रदान

शुल्क

प्रचलित ऐन, नियममा तोकिए बमोजिम।



लाग्ने समय

सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा सम्म

कागजातहरु

रु १०/ को टिकट टाँस गरेको सवारी धनीको माग निवेदन, हालसम्मको सवारी कर र सरुवा सहमति दस्तुर बुझाएको नगदी रसिद, सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र (NID) वा  नेपाली राहादानी (Passport) र सो को प्रतिलिपि एवम् अन्य आवश्यक कागजातहरु ।



प्रक्रियाहरु

साना/ठुला सवारी शाखा, कोठा नं. १०६

र दुई पाङ्ग्रे सवारी शाखा, कोठा नं. १०७

पछिल्लो अपडेट गरिएको : 2083-04-11 16:44:24

© सर्वाधिकार सुरक्षित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय

Powered By: ProActive Developers