Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय सवारी, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय सवारी, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+
क्षतिग्रस्त अभिलेख खडा गरी यातायात सेवा सञ्चालन गर्ने सम्बन्धी कार्यविधि,२०८३
गण्डकी प्रदेश आर्थिक ऐन, २०८३
राईड सेयरिङ नियमावली, २०८२
कर छुट सम्बन्धमा
सेवाप्रवाह सुचारु सम्बन्धमा
उपयाेगी लिंकहरू

आधिकारिक मेल

मन्त्रालयको अधिकारिक इमेल चेक गर्नुहोस

कर्मचारी विवरण

कार्यालयको कर्मचारी विवरण हेर्नुहोस

नागरिक वडापत्र

हामीले प्रवाह गर्ने सेवाको जानकारी

नागरिक वडापत्रको प्रकार
सवारी साधनको दर्ता प्रमाणपत्र नविकरण

करिब ३० मिनेट | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : बिसन बहादुर थापा / नविकरण शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

साना/ठुला सवारी दर्ता (नयाँ तथा सरुवा सहमती प्राप्त)

कोठा नं : 106 प्रक्रिया पूरा भएपछि बढिमा १ घण्टा देखि १ दिन सम्म | प्रचलित ऐन, नियममा तोकिए बमोजिम।   भन्सारपास भएको १५ दिन भित्र पहिलो दर्ता नगरेमा तथा सरुवा सहमति आएको ३५ दिनसम्म दर्ता नगरेमा अधिकतम १५,०००/ सम्म जरिवाना लाग्नेछ। |

जिम्मेवार कर्मचारी/शाखा : मोहनचन्द्र सुवेदी / चार पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

दुई पाङ्ग्रे सवारी दर्ता (नयाँ तथा सरुवा सहमती प्राप्त)

कोठा नं : 105 प्रक्रिया पूरा भएपछि बढीमा १ घण्टा देखि १ दिन सम्म | प्रचलित ऐन, नियममा तोकिए बमोजिम।   भन्सारपास भएको १५ दिन भित्र पहिलो दर्ता नगरेमा तथा सरुवा सहमति आएको ३५ दिनसम्म दर्ता नगरेमा अधिकतम १५,०००/ सम्म जरिवाना लाग्नेछ । |

जिम्मेवार कर्मचारी/शाखा : निर्मलराज वराल / दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

सवारी जाँचपास र हेरफेर

कोठा नं : 107 २ घण्टा भित्र | प्रचलित ऐन, नियममा तोकिए बमोजिम।   जाँचपासमा तोकिएको म्यादले ७ दिनसम्म जरिवाना नलाग्ने, ३७ दिनसम्म दोब्बर जरिवाना र तत्पश्चात रु ५,०००/ सम्म जरिवाना लाग्ने । |

जिम्मेवार कर्मचारी/शाखा : ई.कमला द्धारे / प्राबिधिक जाँचपास शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

बाटो (रुट) नयाँ ईजाजत पत्र / रुट परिवर्तन/ रुट थप/रुट नविकरण, रुट स्थगित र रुट कट्टा

कोठा नं : 102 सम्पूर्ण कागजातहरु पुरा भएपछि बढिमा २ घण्टा | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : कृष्ण विश्वकर्मा / प्रशासन नविकरण तथा रुट ईजाजत शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

प्रतिलिपि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक)

कोठा नं : 105 सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा देखि २ घण्टा सम्म | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : निर्मलराज वराल / दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

दुई पाङ्ग्रे तथा साना/ठुला सवारीको नामसारी

कोठा नं : 106 सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा देखि ३ घण्टा सम्म | सवारी धनिको मृत्यु भएको मितिले ९० दिनभित्र मृत्यु नामसारी नगरेमा अधिकतम रु १०,०००/ सम्म जरिवाना हुने । प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : मोहनचन्द्र सुवेदी / चार पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

सरुवा सहमति प्रदान

कोठा नं : 105 सम्पूर्ण कागजातहरु पुरा भएपछि बढीमा १ घण्टा सम्म | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : निर्मलराज वराल / दुङ पाङ्ग्रे सवारी दर्ता तथा नामसारी शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

पटके ईजाजत प्रदान

कोठा नं : 102 तत्कालै | प्रचलित ऐन, नियममा तोकिए बमोजिम। |

जिम्मेवार कर्मचारी/शाखा : कृष्ण विश्वकर्मा / प्रशासन नविकरण तथा रुट ईजाजत शाखा

गुनासो सुन्ने कर्मचारी : ढाका प्रसाद शर्मा

पछिल्लो अपडेट गरिएको : 2083-04-11 16:44:24

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय सवारी, कास्की

Powered By: ProActive Developers